Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

भारत भ्रमण

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

भदौ ३१ अर्थात् सेप्टेम्बर १६ का लागि तय भएको हो ।

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश भारतको भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री ओली आगामी भदौ ३१ अर्थात् सेप्टेम्बर १६ का लागि तय भएको हो ।

    images
    images
    images

    ओली पछिल्लोपटक प्रधानमन्त्री बनेको एकवर्षपछि बहुप्रतिपक्षीत रुपमा रहेको भारत भ्रमणको मिति तय भएको हो ।

    images

    प्रधानमन्त्री ओलीको भारत भ्रमण अहिलेसम्मकै छोटो हुने बताइएको छ । ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा गएर सेप्टेम्बर १७ मा नेपाल फर्किनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij