Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । तीन दिने भारत भ्रमण सकेको एक हप्तापछि परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खनाल १४ जुनमा चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने भएका हुन् ।
खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij