Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

फेरि बढ्यो सुनको भाउ, के कतिमा कारोबार ?

फेरि बढ्यो सुनको भाउ, के कतिमा कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको भाउ फेरि बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ १२ सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    सोहीअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९ हजार रुपैयाँ कामय भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाला सुनको मूल्य एक लाख ७ हजार आठ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदी पनि २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय साठ्ठी रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय पैंतीस रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij