
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौँ । काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेकै रोशी गाउँपालिका–८ खार्पाचोकका ३९ बर्षीय सिद्धि कुमार लामा रहेका छन् । बनेपा नगरपालिका– ७ धनेश्वरमा बा ८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९९७५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij