Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

चिसोले एक बालिकाको मृत्यु

चिसोले एक बालिकाको मृत्यु

  • काठमाडौँ । जाजरकोटमा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भुकम्पपछि त्रिपालमा बस्दै आएका कुशे गाउँपालिका १ स्याक्रीका सुनील बादीकी तीन वर्षीया छोरी रक्षा बादीको मृत्यु भएको जानकारी दिए । 

    images
    images
    images
    ती बालिका चिसोका कारण निमोनियाले ग्रस्त थिइन् । उपचारका लागि स्वास्थ्य सस्था लैजाँदै गर्दा बाटोमै बालिकाको ज्यान गएको अध्यक्ष बस्नेतले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij