May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुवोध कुमार शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले महोत्तरीका शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij