Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

जन्ती हिँडेका वडा सदस्यकाे मृत्यु

जन्ती हिँडेका वडा सदस्यकाे मृत्यु

  • काठमाडौं । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती- २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर जाँदै गरेको स्कारपिओ बरौलाको मोती माध्यमिक विद्यालयको पूरानो भवन नजिक स्कार्पिओ अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

    images
    images
    images

    दुर्घटनामा परी गाडीको अगाडि बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

    images

    उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij