
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । काठमाडौँ महानगरकाे प्रहरी बल सहितको टोलीले महानगरका विभिन्न ठाउँबाट सुर्ती, खैनी तथा गुट्खा र चुरोट जफत गरेको छ ।
महानगरका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले मध्यान्हसम्म दुई बाेरा अर्थात ५० केजी बराबर सुर्तीजन्य पदार्थ जफत गरेको जानकारी दिए । महानगरले सुर्तीजन्य पदार्थ बाहिर झुन्डाएको र भित्र लुकाएर राखेको अवस्थामा जफत गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij