Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

शान्ती समाजले एनसेल खरिद बिक्रीविरुद्ध प्रदर्शन गर्ने

शान्ती समाजले एनसेल खरिद बिक्रीविरुद्ध प्रदर्शन गर्ने

  • काठमाडौं । एनसेल खरिद बिक्रीविरुद्ध मानव अधिकार तथा शान्ति समाजले राजधानीमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन धर्ना कार्यक्रम आगामी शुक्रबार दिउँसो १ बजे राजधानीको माइतिघर मण्डलामा सुरु हुने बताइएको छ ।

    images
    images
    images

    प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने छ । यस्तै,कार्यक्रममा सहभागी हुन सम्पुर्ण मिडियाका सञ्चारकर्मीहरुलाई  आमन्त्रण गरिएको छ ।  यस्तै,कार्यक्रममा सहभागी हुन सम्पुर्ण मिडियाका सञ्चारकर्मीहरुलाई आग्रह समेत गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij