
May 03 2025 | २०८२, वैशाख २० गते
नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् । हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघको तयारी छ...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij