
May 09 2025 | २०८२, वैशाख २६ गते
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एकले घटाएको हो । शनिवारको निर्णयानुसार निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij