
May 08 2025 | २०८२, वैशाख २५ गते
सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ ।
काठमाडौं । काठमाडौंको माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् ।
लघुवित्त पीडितहरुले बिहिबार विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ ।
गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij