Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सेवा दलको सक्रियता

ललितपुरका स्कूलस्कूलमा जुनियर डिभिजन तालिम

ललितपुरका स्कूलस्कूलमा जुनियर डिभिजन तालिम

  • ललितपुर । ललितपुर महानगरपालिकामा अवस्थित विद्यालयहरुमा जुनियर डिभिजन तालिम संचालन भएको छ । भविष्यमा विपद्को समयमा उद्बार तथा राहत कार्यमा स्वंम सेवकको भुमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्ने लक्ष्य अनुरुप श्री राष्ट्रिय सेवा दलबाट तालिम संचालन भएको हो । 

    onlinepatrika
    Arghakhachi

    श्री ल्याण्ड मार्क एकेडेमीमा श्री राष्ट्रिय सेवा दल मुख्यालयका तालिम योजना तथा अनुगमन निर्देशक रोशन शम्शेर राणा, श्री महेन्द्र आदर्श माध्यामिक विद्यालयमा श्री राजदल गणका गणपति प्रमुख सेनानी स्वर्ण बहादुर चन्द र श्री नाइटिङ्गल इन्टरनेशनल माध्यामिक विद्यालय र श्री महालक्ष्मी माध्यामिक विद्यालयमा श्री राजदल गणका सेनानी ईन्द्र बहादुर थापाले सहजीकरण गर्नुभयो ।

    AGNI GROUP

    20250623_171057.jpg

    IMG-20250623-WA0008.jpg

    20250623_171016.jpg
    undefined

    तालिममा जम्मा १ सय २० जना शिक्षार्थीहरु सहभागी गराईएको थियो । युवा वर्गमा अनुशासन, वफादारिता, ईमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउन तालिमको विशेष महत्व रहने जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij