Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा

साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा

  • काठमाडौं । यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार साउदी अरबमाथि समुद्री नाकाबन्दी घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    यसले अमेरिका–इरान युद्धमा नयाँ मोर्चा खुल्ने सम्भावना बढाउनुका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप जोखिम सिर्जना गरेको समाचारमा उल्लेख छ ।

    AGNI GROUP

    हुथीहरूको घोषणापछि यमनमा रहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले बल प्रयोग गरेर जवाफ दिने चेतावनी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij