Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

१० हजार पनि भुक्तानी गर्न नसकेपछि थप संकटमा देउराली सहकारी

१० हजार पनि भुक्तानी गर्न नसकेपछि थप संकटमा देउराली सहकारी

  • ललितपुर । ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था दैनिक १० हजार पनि भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि टोकन विवरण गर्ने रकम भुक्तानी सुरु गरेको छ ।

    images
    images
    images

    आर्थिक कारोबार नै बन्द गरेर पुनः सुचारु भएको देउराली बहुउद्देश्यीय सहकारी पुनः रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको हो ।

    प्रति सदस्य १० हजार भुक्तानी गर्दै आएको देउरालीले सिमित संख्यामा मात्र रकम भुक्तानी गर्न थालेको छ । 

    संस्थाले टोकन विवरण गर्ने रकम भुक्तानी सुरु गरेको छ । दैनिक एक सय जनालाई मात्र रकम भुक्तानी गर्न थालेको जनाइएको छ । असार २७ गतेसम्मको लागि टोकन विवरण भैसकेको बताइएको छ ।

    यस्तै, संस्थाका सदस्यहरुले संस्था थप संकटमा गएको र बहाना स्वरुप टोकन वितरण गरेको आरोप लगाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij