Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

लुम्बिनी विकास बैंकको सिइओमा पुनः बोहरा नियुक्त

लुम्बिनी विकास बैंकको सिइओमा पुनः बोहरा नियुक्त

  • काठमाडौँ। लुम्बिनी विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः नरेश सिंह बोहरा नियुक्त भएका छन् ।

    images
    images
    images

    बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गरेको हो । बैंकमा ४ वर्षे कार्यकाल पुरा गरेका बोहरा पुनः थप ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । उनको दोस्रो कार्यकाल साउन २ गतेबाट लागु हुनेछ ।

    नेशनल नारायणी फाइनान्समा सिइओ र सनराइज बैंकको डेपुटी सीइओको अनुभव संगालिसकेका बोहरासँग बैंकिङ क्षेत्रमा २५ वर्षको लामो अनुभव छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij