Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

दुई सयले बढ्यो सुनको मूल्य

दुई सयले बढ्यो सुनको मूल्य

  • काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५ सय रुपैयाँमा कारोवार भैरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँमा कारोवार भैरहेको महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार रहेको छ । यसअघि तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ रहेको थियो ।

    त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १०ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । 
        

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij