Logo

May 06 2025 | २०८२, वैशाख २३ गते

May 06 2025 | २०८२, वैशाख २३ गते

नेपाल र श्रीलंका भिड्दै

नेपाल र श्रीलंका भिड्दै

  • बंगलादेशमा जारी बगबंन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज सोमबार श्रीलंकाको सामना गर्दैछ । 

    images
    images
    images

    ढाकामा नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्ने लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल बिहान सवा १० बजे सुरु हुनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij