Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

उद्योग बाणिज्य महासंघको चुनाव पुन: हुँदै

उद्योग बाणिज्य महासंघको चुनाव पुन: हुँदै

  • काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघको चुनाव पुन: हुने भएको छ । प्रतिष्पर्धी मध्ये कुनै एक उम्मेदारको मत कुल मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान रहेको छ । सोहीअनुसार कसैको पनि मत ५१ प्रतिशत नपुगेपछि पुन: मतदान हुने भएको हो ।

    images
    images
    images

    वरिष्ठ उपाध्यक्ष पदका तीन जना उम्मेदवार मध्येका मुख्य दुई प्रतिष्पर्धी अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा हुने भएको छ । कुल मतमध्ये अन्जन‍‍ले ३७.९९ प्रतिशत, उमेशलालले ३१.४१ प्रतिशत र रामले ३०.४१ प्रतिशत मत प्राप्त गरेका छन् । मतदान पुन: आज दिउँसो २ बजे हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij