Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो सुरु

भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो सुरु

  • काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो सुरु भएको छ । बुधबारदेखि सुरु भएको सो एक्स्पो आगामी ४ जेठसम्म चल्नेछ । इभेन्ट सोलुसनको आयोजनामा सुरु भएको एक्स्पोमा संसारभरका विभिन्न ब्रान्ड र सेवा प्रदायकहरूको स्टल राखिएको छ ।

    images
    images
    images

    एकै छानामुनि विभिन्न उत्पादनको बिक्री तथा प्रदर्शनीका लागि यो नै उपयुक्त हुने दाबी आयोजकले गरेको छ । दैनिक उपभोग्य सामग्रीका साथै विश्वका विभिन्न देशका परिकारसमेत प्रदर्शनमा राखिएको छ । सो एक्स्पोको उद्घाटन नेपाल क्रिकेट संघका सचिव पारस खड्काले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij