Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

कामना सेवाका सीईओ थकालीले सम्हाले कार्यभार

कामना सेवाका सीईओ थकालीले सम्हाले कार्यभार

  • काठमाडौँ । कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले कार्यभार सम्हालेका छन् । बैशाख १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो । उनले आजदेखि कार्यभार सम्हालेका हुन् ।

    images
    images
    images

    थकालीले प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन् । यसअघि उनी साढे दुई वर्षदेखि प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा कार्यरत थिए ।

    उनले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन् । आक्रामक व्यवसाय विस्तार गरिरहेको कामना सेवालाई ‘ख’ वर्गको एनआईसी एशिया बैंकको उपमा प्राप्त छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij