Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

निर्धन उत्थान लघुवित्तद्धारा बीमा दाबी भुक्तानी

निर्धन उत्थान लघुवित्तद्धारा बीमा दाबी भुक्तानी

  • काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । संस्थाको लहान सिरहा शाखाले सदस्यहरुको बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    पश्चिम कुशहाका सदस्य परिवारलाई संस्थाले बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो । निर्धन उत्थान लघुवित्त लहान सिरहा शाखाको आयोजनामा भएको श्रदाञ्जली कार्यक्रममा शाखा प्रबन्धक सुनिल कुमार सिंहले सदस्यहरुको बीमा वापतको रकम प्रदान गरेका हुन् ।

    केन्द्र प्रमुख राजो देवी चौधरीको छोरा सुनिल कुमार चौधरीलाई सिंहले बीमा क्षतिपूर्ती रकम वापतको चेक ६ लाख ८८ हजार ८० रुपैया हस्तान्तरण गरेको छ । सिंहले सुरुङगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लिला राम चौधरीको रोहबरमा सो बिमा रकम हस्तान्तरण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij