May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । प्रि – ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ०१ विन्दुले बढेको छ । यससँगै सूचक २६२३ दशमलव २८ अंकमा आएको छ ।
यो सेसनमा ३१ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ४ हजार ६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij