
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमाकम्पनीले हस्ताक्षर गरेको हो ।
गत जेठ १४ गते आइतबारबाट यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।
यससँगै अब नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , शेयर दाखिल खारेज, नामसारी लगतै अद्यावधिक लगायतका सम्पूर्ण कार्य हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij