Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

अपर स्याङ्गे हाईड्रोपावरको आईपीओ निष्काशन

अपर स्याङ्गे हाईड्रोपावरको आईपीओ निष्काशन

  • काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यही असार १० गतेदेखि १३ गतेसम्म कम्पनीको ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

    images
    images
    images

    छुट्याइएको आईपीओ ५३ हजार ९ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने छन् । यसअघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको कम्पनीले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij