
May 03 2025 | २०८२, वैशाख २० गते
स्पेनले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा स्पेनले क्रोसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेसन्स लिगको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका गोल किपर उनै साइमनले दुई पेनाल्टी बचाएपछि खेल ५-४ ले जितेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij