Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

आईपीएल क्रिकेटमा गुजरात र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा गुजरात र हैदराबाद खेल्दै

  • काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । भारतको अहदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

    images
    images
    images

    आईपीएलमा ९ खेलमा १२ अंकसहित गुजरात चौथो स्थानमा छ । समान खेलमा ६ अंक रहेको हैदराबाद नवौं स्थानमा छ ।

    यसअघि हिजोको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई एक सय रनले पराजित गरेको थियो । जीतसँगै मुम्बई ११ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

    ११ खेलमा ६ अंकका साथ आठौं स्थानमा रहेको  राजस्थानको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij