Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वैदेशिक रोजगारीको नाममा ठगी

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ

  • काठमाडौं – वैदेशिक रोजगारीका नाममा विभिन्न युवाहरुलाई प्रलोभन देखाई ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, ती व्यक्तिहरुले रोजगारीका लागि विदेश पठाइदिने भन्दै पीडितबाट ठूलो रकम असुल्ने कार्य गर्दै आएका थिए।

    onlinepatrika
    Arghakhachi

    प्रहरीको भनाइअनुसार, ठगीमा संलग्न दुईजना व्यक्तिहरु क्रमशः सुमन ताम्राकार र योगेन्द्र घले रहेका छन्। उनीहरुले वैदेशिक रोजगारको प्रलोभनमा पारेर पीडितहरुबाट लाखौँ रुपैयाँ उठाएको पाइएको छ।

    AGNI GROUP

    प्रहरी अनुसन्धानले देखाएको विवरणअनुसार, ताम्राकारले मात्रै १२ लाख र घलेले ६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij