Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्यको ५६ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए।

    AGNI GROUP

    यस्तै, कोषाध्यक्षमा मनिषलाल प्रधानको ६१ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी अम्बिका प्रसाद पौडेलले २५ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij