Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं र ललितपुर प्रहरी प्रमुखमा कसको सम्भावना बलियो ?

काठमाडौं र ललितपुर प्रहरी प्रमुखमा कसको सम्भावना बलियो ?

  • काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, उपत्यका ट्राफिक र केही तालिम केन्द्रमा एसएसपी सरुवाका लागि गृहकार्य भइरहेको छ । काठमाडौं र ललितपुर परिसरका प्रमुख एसएसपी रमेश थापा र होविन्द्र बोगटीको कार्यकाल ९ महिना पूरा भइसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    यसैबीच, काठमाडौं र ललितपुर परिसरको प्रमुख तत्कालै परिवर्तन गर्ने पक्षमा गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार टोली रहेको बुझिएको छ । तर आईजीपी दानबहादुर कार्की भने एक बर्ष कार्यकाल काम गर्न दिनुपर्ने पक्षमा रहेको बताइन्छ । 

    AGNI GROUP

    एसएसपीहरुको सरुवा हुने चर्चासँगै जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखका लागि दौडधूप चलिरहेको छ । काठमाडौंको प्रमुख (एसएसपी) का लागि अजय केसी, दयानिधि ज्ञवाली, शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले, दिलीप घिमिरे र प्रज्वल महर्जनलगायत अघि छन् । यता ललितपुर परिसर र तालिम केन्द्रहरुमा पनि यीमध्येबाटै एकजना सरुवा हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट