Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्राफिक प्रहरीद्वारा चोरीका ४१ दुईपांग्रे सवारी धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा चोरीका ४१ दुईपांग्रे सवारी धनीलाई हस्तान्तरण

  • काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

    onlinepatrika
    Arghakhachi

    आज आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो एक महिनाभित्र फेला परेका मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको हो।

    AGNI GROUP

    आफ्नो सवारी साधन फिर्ता पाएपछि सवारीधनीहरूले ट्राफिक प्रहरीलाई खाँदा लगाई धन्यवाद व्यक्त गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट