Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

मंगलबार सुनचाँदीको मुल्य घट्यो

मंगलबार सुनचाँदीको मुल्य घट्यो

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १३ सयले घटेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९८ हजार १ सयमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij