Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

संसदीय समितिमा चार सदस्यहरू हेरफेर

संसदीय समितिमा चार सदस्यहरू हेरफेर

  • काठमाडौँ । चारवटा संसदीय समितिमा चार सांसदहरू हेरफेर भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको हेरफेर गरिएको हो । यसलाई आजको प्रतिनिधिसभाले सहमति दिइएको छ ।

    AGNI GROUP

    यसरी हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जन रहेका छन् । लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् ।

    त्यस्तै, श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएका छन् ।

    उता, मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् ।

    अर्का सांसद बुद्धरत्न महर्जन भने सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij