Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

ईसेवाले ल्यायो आईफोन १४ जित्ने अवसर

ईसेवाले ल्यायो आईफोन १४ जित्ने अवसर

  • काठमाडौं । आफ्नो नयाँ प्रयोगकर्ताको लागि भुक्तानी सेवा प्रदायक ईसेवाले अफर ल्याएको छ । पहिलोपटक ईसेवा इन्स्टल गरेर पहिलो कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर कम्पनीले ल्याएको हो ।

    images
    images
    images

    साथै ईसेवाले नयाँ अकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै पहिलो कारोबार गर्ने विजेतलाई आईफोन १४ जित्ने अवसर ल्याएको हो । प्रयोगकर्ताले यस अफर अन्तर्गत १० प्रतिशतसम्मको क्याशब्याक पनि पाउन सक्नेछन् । 

    'सेन्ड मनि' बाहेकका कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरी यस अफरमा सहभागी हुन सकिन्छ । त्यसैगरी यस अफरमा प्रोमोकोड “FIRST10” प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को क्याशब्याक समेत पाउन सकिनेछ ।

    यो अफर असार २० गतेसम्म लागु हुनेछ । आगामी असार ३० गते ईसेवाको फेसबुक पेजबाट विजेताको नाम सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij