Logo

May 30 2025 | २०८२, जेठ १६ गते

May 30 2025 | २०८२, जेठ १६ गते

अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा कुल बहादुर क्षेत्री

अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा कुल बहादुर क्षेत्री

  • काठमाडौँ । चितवन अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा कुल बहादुर क्षेत्री (राजु) निर्वाचित भएका छन् । शनिबार चितवनमा सम्पन्न २२औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

    images
    images
    images

    निर्वाचित भएकाहरुमा प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्वितीय उपाध्यक्षमा प्रशान्त पौडेल, तृतीय उपाध्यक्षमा देवी बराल, सचिवमा मोहन के।सी।, कोषाध्यक्षमा रामशरण भट्टराई, सह–सचिवमा अविनाश श्रेष्ठ र सह–कोषाध्यक्षमा विवस पिया रहेका छन् । 

    images

    त्यस्तै सदस्यमा सुस्मिता शाह, वसन्त देवकोटा, दीपक प्रसाद कंडेल, किरण सापकोटा, जोगेन्द्र प्रधान, हिमान्शु जोशी निर्वाचित भएका छन् भने क्षेत्रगत सदस्यमा चिरञ्जीवी अर्याल र रस्किन अधिकरी निर्वाचित भए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij