Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

बढ्ने क्रममा सुनको भाउ

बढ्ने क्रममा सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदी भने आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij