
May 12 2025 | २०८२, वैशाख २९ गते
करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।
काठमाडौं । पाँचथरमा करेन्ट लागेर १ जनाको मृत्यु छ ।
मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका- ७ लुमाङदिनका २० वर्षीय इसारा थिगिम छन् ।
सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित नावाखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij