Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

स्रोत नखुलेको लाखौँ रकमसहित एक भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको लाखौँ रकमसहित एक भारतीय नागरिक पक्राउ

  • काठमाण्डौ। स्रोत नखुलेको लाखौँ रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सतुङ्गल डेरा गरी बस्दै आएका २२ वर्षीय हामित खान रहेका छन् । काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट प्रहरीले १५ लाख ८४ हजार ५ सय रुपैयाँसहित खानलाई प्रक्राउ गरेको हो ।

    images
    images
    images

    प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र.२–१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij