Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

 ‘हामीले खोपको लागि आन्तरिक तयारी धेरै हदसम्म अघि बढाएका छौं’ मन्त्री त्रिपाठीले 

 ‘हामीले खोपको लागि आन्तरिक तयारी धेरै हदसम्म अघि बढाएका छौं’ मन्त्री त्रिपाठीले 

  • काठमाडौँ  ।  सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप पहिलो प्राथमिकतमा रहेको भन्दै यसका लागि सबै नीतिगत तयारी पूरा सक्किएको र खोप चाँडो भन्दा चाँडो खोप ल्याउने जनाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ल्याउने सबै नीतिगत तयारी पूरा गरेको बताएको छ।

    images
    images
    images

    नीतिगत कार्यहरु पूरा भइसकेका छन्। सरकार खोप ल्याउन गम्भीरतापूर्वक काम गरिरहेको छ। हामी हरेक सम्भावनालाई खोजी गर्दै खोप ल्याउने अटोठ गरेका छौं’, उनले भने,‘ढुक्क हुनुहोस्, खोप आउँछ। निश्चिन्त हुनुहोस्, निशुल्क हुन्छ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij