Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गुल्मी अस्पतालमा डायलासिस सेवा

गुल्मी अस्पतालमा डायलासिस सेवा

  • काठमाडौं । गुल्मी अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आउने भएको छ । गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु हुने भएपछि उपचारका लागि सर्वसाधारण तथा मृगौलाका बिरामी बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।

    images
    images
    images

    जिल्लामा डायलासिस सेवा नहुँदा मृगौला पीडितका बिरामी पाल्पा, बुटवल लगायतका सहरमा जानुपर्ने बाध्यता थियो ।अस्पतालले एक सूचना जारी गर्दै डायलासिस सेवा लिन इच्छुक सेवाग्राहीहरूले अस्पतालको प्रशासनमा सम्पर्क राख्न आग्रह गरेको छ । सेवा सुरु भएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने  रेसुंगा नगरपालिका नगरप्रमुख खिलधवज पन्थीले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij