
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । पर्वतमा तरुल खोज्न गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका-२ देउपुरका ४० वर्षीय उदय रिजालको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार उनीसँगै तरुल खोज्न गएका सोही स्थानका प्रेमबहादुर नेपाली र श्रीराम शर्माले रिजालको तरुल खन्ने खन्ती प्रहार गरेर हत्या गरेको जनाइएको छ ।
नेपालीको आक्रमणमा परेर शर्मा पनि घाइते भएका छन् । शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरुहेको छ । नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर बयान समेत लिएको छ । उनले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको स्वीकार गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij