Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

रविकाे रिट माथि आज पनि सुनुवाइ हुँदै

रविकाे रिट माथि आज पनि सुनुवाइ हुँदै

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै छ ।

    images
    images
    images

    सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन मंगलवारदेखि सुनुवाइ जारी छ ।

    images

    बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए । उनलाई थुनुवामुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट निवेदन परेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij