Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पानी जहाज कार्यालयलाई सरकारले बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पानी जहाज कार्यालयको औचित्य के रु भन्दै प्रश्न गरे।
उनले भने, ‘नेपाल पानी जहाज कार्यालयलाई २ करोड ९१ लाख छुट्टाइएको रहेछ। पानी जहाज कार्यालयको औचित्य के होला ? जलमार्गको लागि १ लाख मात्रै पैसा राखिएको रहेछ। यसलाई बढाउनु पर्छ होला बरु त्यो माथिको तल सारेर।’
उनले मेट्रोको परिकल्पना गर्न सरकारसँग माग गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij