Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

राप्रपा कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

राप्रपा कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

  • काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक अहिले जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    onlinepatrika
    Arghakhachi

    बैठकमा भोलिबाट सुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश हुने एजेन्डाहरूमाथि छलफल प्रारम्भ भएको बताए।

    AGNI GROUP

    बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, केन्द्रीय महाधिवेशनको तालिका, सक्रिय सदस्यता वितरण नियमावली–२०८३, साङ्गठनिक तह निर्वाचन सम्बन्धी नियमावली, निर्वाचन कार्यतालिका, निर्वाचन निर्देशिका–२०८३ माथि छलफल हुने उनले बताए।

    महामन्त्री धवलशम्सेर राणा समूहले पार्टी छाडेर गएको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij