Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कार्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • काठमाडौं । स्कार्पियोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा सु.प.प्र ०१-००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री २४ वर्षीया आस्था शाह र हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले स्कार्पियो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij