Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

बालकुमारीमा ज्यान गुमाएका युवाको शव हेलिकोप्टर मार्फत गृहजिल्ला लगियो

बालकुमारीमा ज्यान गुमाएका युवाको शव हेलिकोप्टर मार्फत गृहजिल्ला लगियो

  • काठमाडौं । बालकुमारी प्रदर्शनमा ज्यान गुमाएका दुई युवाको शव नेपाली सेनाको हेलिकोप्टर मार्फत गृह जिल्ला लगिएको छ ।

    images
    images
    images

    मृतकका परिवारसँग सहमति भएसँगै गृहमन्त्रालयले दुवै जनाको शव गृह जिल्ला लैजाने व्यवस्थापन गरेको हो । नेपाली सेनाका स्काई ट्रक मार्फत सुर्खेतबाट दैलेख र अछाम लगिने प्रहरीले जनाएको छ ।

    images

    गत शुक्रबार इपीएस परीक्षाका विषयमा भएको प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । शाहको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij