Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

  • काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध सडकमा मोटरसाइकल मोटरसाइकल दुर्घटना चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    प्र.२–०१–००१ प ९२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना भएको थियो । काठमाडौं बानेश्वर बस्ने ओखलढुङगा सिद्धिचरण नगरपालिका-३ घर भएका २९ वर्षीय प्रकास खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij