Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

सेती नदीमा शव फेला

सेती नदीमा शव फेला

  • काठमाडौं । बझाङस्थित सेती नदीमा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव केदारस्युँ गाउँपालिका–१ रायलका ४३ वर्षीय महेन्द्र मल्लको रहेको खुलेको छ ।

    images
    images
    images

    केदारस्युँ गाउँपालिका-९ झोता स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत मल्ल सोमबार रातिदेखि सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

    images

    मंगलबार बेलुका सेतीमा माछा मार्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शव देउरा स्वास्थ्य चौकीमा राखिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij