
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । पौडी खेल्ने क्रममा बेपत्ता भएका १९ वर्षीय युवक ११ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित त्रिशुली नदी किनारमा दुई वटा ढुङ्गाको बीचमा छड्के अवस्थामा ती युवकको शव भेटिएको थियो ।
गत पुस १४ गते दिउँसो साढे १ बजे धादिङकाे बेनिघाट रोराङ गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन चेपाङ पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij