Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

तनहुँमा १२ जना सवार जीप दुर्घटना

तनहुँमा १२ जना सवार जीप दुर्घटना

  • काठमाडौं । तनहुँ भिमाद सेर्का बरालथुम्कीमा फोर्स जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना यात्रु घाइते भएका छन् । 

    images
    images
    images

    मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पतालमा पोखरामा उपचार भइरहेको छ ।

    images

    रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप श्रृगपथमा पर्ने भिमाद सेर्का बरालथुम्कीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij